शंकर प्रसाद पोख्रेल बागलुङ। अवसरवाद, भ्रष्टाचार र जनविरोधी राजनीतिविरुद्ध बागलुङ–१ मा वाम शक्तिले निर्णायक चुनौती प्रस्तुत गरेको छ। राष्ट्रिय जनमोर्चा (राजमो) का तर्फबाट र नेपाली कम्युनिष्ट पार्टीको ठोस साथ र समर्थनमा कृष्ण अधिकारीले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराइसकेका छन्। अब फागुन २१ गते हुने...

















































